विवाह पञ्चमीमा जनकपुरधाममा रम्दै मिथिलावासी (फोटोफिचर)

  निरंजन साह

 350 पटक हेरिएको

जनकपुरधाम, २६ मंसिर । जनकपुरमा रामजानकी विवाहोत्सवको साताव्यापी कार्यक्रममा आज भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ प्रमुख अतिथिको रुपमा जनकपुर पुगेका छन् । मिथिलावासीले आज विवाहोत्सव मनाइरहेका छन् । हेर्नुहोस् केही तस्वीरहरु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार