झापाबाट यसरी शुरु भयो हिन्दू राष्ट्र पुनस्र्थापना अभियान (फोटोफिचर)

  पहिलोपेज

 534 पटक हेरिएको

काठमाडौं, २२ मंसिर । राप्रपा नेपालले झापाबाट ‘हिन्दू राष्ट्र पुनस्र्थापना अभियान’ शुभारम्भ गरेको छ । बालसन्त जगतगुरुबाट दीप प्रज्वलन र राप्रपा अध्यक्ष कमल थापाबाट राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बीरमा माल्यार्पण गरी विशाल जनसहभागिताका बीच अभियानको शुरुवात गरेका हुन् । राप्रपा झापाद्वारा आयोजित ‘हिन्दु राष्ट्र पुनस्र्थापना राष्ट्रिय जनजागरण’ सभा बिर्तामोड, झापाबाट शुभारम्भ भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार