करेन्ट लागेर प्युठानमा एक युवतीको मृत्यु

  पहिलोपेज

 1397 पटक हेरिएको

प्युठान, ३० असोज । प्युठानमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ । ऐरावती गाउँपालिका– ४ धुबाङकस् २७ वर्षीया सुमा भण्डारीको घर पोत्ने क्रममा विद्युत सट भएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

करेन्ट लागेपछि उनलाई उपचारको क्रममा प्युठान अस्पताल बिजुवार ल्याइएको थियो । उनको उपचारको क्रममा प्युठान अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार