सर्वाधिक मन पराइयो रेखा थापाको फिल्म मालिकाको ट्रेलर

  पहिलोपेज

 324 पटक हेरिएको

काठमाडौं, १३ असोज । सर्वाधिक लोकप्रिय नायिका रेखा थापाले निर्देशन तथा अभिनय गरेको चलचित्र “मालिका”को ट्रेलर सर्वाधिक रुचाइएको छ । यो समाचार लेख्दासम्म युट्युवको नेपाल ट्रेण्डिङमा २८औं नम्बरमा पुगेको मालिकाको ट्रेलरका विषयमा दर्शक÷स्रोताहरुले अत्यन्त सकारात्मक र उत्साहजनक प्रतिक्रिया दिएका छन् ।

मालिकाको ट्रेलर हेरौं

विशेषतः डायलगहरु र मालिकाले उठान गरेको विषयवस्तुप्रति दर्शकहरुले एकदमै राम्रो प्रतिक्रिया दिएका छन् । दर्शक तथा स्रोताहरुले रेखा तथा कमलाको अभिनयको सराहना पनि उत्तिकै गरेका छन् । यो समाचार तयार पार्दासम्म झण्डै ७ सय प्रतिक्रिया आएका छन् र ती सबै सकारात्मक रहेका छन् ।

हेरौं केही प्रतिक्रियाका बान्की

मालिकाको ट्रेलर हेरौं

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार