चुटकिला : आज कपडा पसलमा

  पहिलोपेज

 998 पटक हेरिएको

म : दिदी, के छ खबर ?
साहुनी : के हुनु भाइ ? उही त हो नि, साडी खोल्यो देखायो, कुर्ता खोल्यो देखायो, बस्यो । हजुरलाई के देखाम ?
म: बेहोस ! हा हा हा हा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार