राजपा अझै संसदीय दलको नेताविहीन

पहिलोपेज

काठमाडौं, ३० असार । प्रतिनिधिसभाको तेस्रो ठूलो दल राष्ट्रिय जनता पार्टी (राजपा) ले संसदीय दलको नेता अझै बनाउन सकेको छैन । शुक्रबार बसेको अध्यक्ष मण्डलको बैठकले ३ दिनसम्म सहमतिका लागि भन्दै म्याद थप गरेको छ ।

अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले सहमतिका लागि ३ दिन म्याद थप गर्ने प्रस्ताव गरेपछि सहमति जनाएको बताए । राजपाले शनिबारसम्म संसदीय दलको नेता चयन गर्ने जनाएको थियो । यो समाचार नेपाल समाचारपत्रले प्रकाशित गरेको छ ।

प्रकाशित मिति : शनिवार, आषाढ ३०, २०७५ समय : ९:५५:२८ 37 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi