कान्तिपुर दैनिक र काठमाडौं पोष्टका सम्पादक शर्मा र उपाध्यायको राजीनामा

पहिलोपेज

काठमाडौं, २६ असार । कान्तिपुर मिडिया ग्रुपका दुई ठूला प्रकाशन कान्तिपुर दैनिक र दी काठमाडौं पोष्टका सम्पादकहरुले राजीनामा दिएका छन् । कान्तिपुरका सम्पादक सुधीर शर्मा र दी काठमाडौं पोष्टका सम्पादक अखिलेश उपाध्यायले आआफ्नो पदबाट राजीनामा दिएका हुन् ।

कान्तिपुर मिडिया ग्रुपमा भारतीय नागरिक रजनीश छिरेपछि सम्पादकीय टीम र मालिक कैलाश सिरोहियाबीच बबाल मच्चिएको थियो । भारतको शक्तिशाली मिडिया ग्रुप मानिने टाइम्स अफ इन्डिया केएमजीमा छिरेपछि बबाल सुरु भएको थियो ।

प्रकाशित मिति : मङ्गलवार, आषाढ २६, २०७५ समय : १८:२५:२१ 152 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi