डा. देवकोटाप्रति मसालका महामन्त्री सिंह र राजमो अध्यक्ष केसीको श्रद्धाञ्जली

काठमाडौं, ४ असार । वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको निधनप्रति नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । महामन्त्री सिंह र अध्यक्ष केसीले विज्ञप्ति जारी गरी श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

“वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको शोकाकूल परिवारप्रति समवेदना प्रकट गर्दछु, महामन्त्री सिंहको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै अध्यक्ष केसीको विज्ञप्तिमा भनिएको छ, “वरिष्ठ चिकित्सक डा. उपेन्द्र देवकोटाको निधनप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै उहाँको शोकाकूल परिवारप्रति समवेदना प्रकट गर्दछु ।”

प्रकाशित मिति : सोमवार, आषाढ ०४, २०७५ समय : २२:५८:०४ 211 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi