नमस्ते राप्ती यातायात प्रालिकाे सेवा बिस्तार

पहिलाेपेज

तुलसिपुर ।
नमस्ते राप्ती यातायात प्रालिले सेवा बिस्तार गरेकाे छ । दाङमा स्थापना भएकाे प्रालिले यसअघि काठमाडौं, पाेखरा, भारतप्रालिलेर दिल्लि लगाएतका स्थानमा सेवा पुराउदै अाएकाे थियाे । बुधबार देखि तुलसिपुर कृष्णनगर सिधा बस सेवा सञ्चालन गर्न लागेकाे प्रालिका अध्यक्ष बामदेव खनालले जानकारि दिए । तुलसिपुरबाट बिहान ५ बजे, ६ बजे, ९ बजे र दिउसाे १२ बजे घाेराहिबाट कृष्णनगरका लागि बस छुट्नेछन् । खनालले जानकारि दिए । अारामदायि र सुरक्षित यात्रा प्रदान गर्दै अाएकाे प्रालिले अाफ्नाे सेवा बिस्तार गर्दै लाने बताएकाे छ । हाल प्रालिले ५५ वटा वस सञ्चालन गरिरहेकाे छ ।

प्रकाशित मिति : मङ्गलवार, बैशाख २५, २०७५ समय : १९:११:१९ 48 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi