जूनकीरी लिएर आए जय देवकोटा (भिडियोसहित)

पहिलोपेज

काठमाडौं, २४ बैशाख । नेपाली लोक तथा दोहोरी गीतसंगीतको क्षेत्रमा एक दशकदेखि निरन्तर लागिरहेका जय देवकोटाको नयाँ लोक दोहोरी गीत “जूनकीरी” सार्वजनिक भएको छ । जय देवकोटा र गौरी भट्टको सुमधुर स्वर रहेको गीतको लय÷शवद जय देवकोटाकै रहेको छ ।

बहुप्रतिभाका धनी जय देवकोटाको आफ्नै स्टुडियो तरङ्गमार्फत बजारमा आएको उक्त गीतमा अहिलेका चर्चित मोडेल अलिना रायमाझीको निकै राम्रो र कुशल अभिनय हेर्न सकिन्छ । लोक होस या आधुनिक गीत सबैमा अभिनय गर्नमा अलिना रायमाझी पछिल्लो समय म्युजिक क्षेत्रमा निकै व्यस्त देखिन्छिन् ।

प्रकाशित मिति : सोमवार, बैशाख २४, २०७५ समय : १८:२६:१८ 97 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi