वामएकता सफल भएलगत्तै दिपेश पुनले सम्झिए प्रकाशलाई

पहिलोपेज

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति ११ बजेसम्म चलेको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सात बूँदे सहमति गरेको करीब आधा घण्टामा नै अखिल क्रान्तिकारीका उपाध्यक्ष दिपेश पुनले तत्कालिन प्रधानमन्त्रीका स्वकीय सचिव स्वर्गीय प्रकाश दाहाललाई सम्झिएका छन् ।

उनले फेसबुकमा पोस्ट गर्दै भनेका छन्, “तपाईको योगदान र मेहनत मिसिएको वाम एकता सफल भएको यो ऐतिहासिक दिन तर तपाई विणाको यो क्षण म शब्दमा व्यक्त गर्न सक्दिन दाई ।”

 

तपाईको योगदान र मेहनत मिसिएको वाम एकता सफल भएको यो ऐतिहासिक दिन तर तपाई विणाको यो क्षण म शब्दमा व्यक्त गर्न सक्दिन दाई # i miss you prakash dai !!!

Posted by Dipesh Pun on Montag, 19. Februar 2018

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण ०८, २०७४ समय : ०:२१:३१ 521 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi