के हुन् टन्सिलका लक्षण ?

पहिलोपेज


धेरैले टन्सिलको समस्याबाट पिडित भएको सुनाउँछन् । टन्सिल हुँदा साह्रै अप्ठेरो महशुस पनि हुन्छ । टन्सिलले गर्दा गला सुन्निने, बेस्सरी दुख्ने अनि बोल्ने समस्या हुन्छ । अनि खानाको स्वाद पनि आउँदैन । तर यो के कारणले हुन्छ त ? हामी यस बारे तपाइलाई जानकारी दिदैछौँ । अनि यसका लक्षणहरुबारे पनि तपाईलाई जानकारी दिने प्रयासमा छौँ ।

यी हुन टन्सिलका कारण
– आयोडिनको कमी
– मौसम परिवर्तन
– चिसो खानेकुरा
– गलत खानपान
– संक्रमण वा ब्याक्टेरिया
– धूलोधूवाँ
– अमिलो खानेकुरा

यी हुन टन्सिलका लक्षण
– शरीरको उच्च तापक्रम
– सुक्खा खकार
– ज्वरो आएर जिउ काँप्ने
– सास गनाउने
– गलाको भित्री भाग रातो हुने
– आवाज भारी हुने
– खाना निल्न गाह्रो हुने

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण ०१, २०७४ समय : १५:५०:२६ 122 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi