कार दुर्घट्नामा तक्मे बुढा

पहिलोपेज

काठमाडौं । हास्यकलाकार विल्सन बिक्रम राई तक्मे बुढा कार दुर्घट्नामा परेका छन् । उनि सोमबार रातको १२ बजे दुर्घट्नामा परेका हुन् । मोरङको मधुमल्ला महोत्सव सकेर झापाको विर्तामोड जाने क्रममा उनी चढेको १७ च ९१०२ कार दुर्घट्ना भएको हो ।

दुर्घट्नामा परे पनि मानविय क्षती भने भएको छैन । तिब्र गतिमा गुडिरहेको गाडी एक्कासी सडकमा कुकुरले बाटो क्रस गरिरहेको देखेपछि कुकुरलाई बचाउन खोज्दा कार दुर्घट्ना भएको हो ।

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण ०१, २०७४ समय : १५:०४:४५ 148 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi