संसारभर भाइरल भइरहेकी यी युवती को हुन् ? पढ्नुहोस्

पहिलोपेज


काठमाडौं । अहिले सामाजिक संजालमा एउटी युवतीको फोटो छ्यापछ्याप्ती छ । विभिन्न फेसबुक ग्रुप तथा पेजहरुले सो फोटो शेयर गरिरहेका छन् । उनि हुन्, १९ बर्षिया मलायायम अभिनेत्री प्रिया प्रकाश वारियर ।

भारतको केरलामा जन्मिएकी वारियर अहिले सामाजिक संजालमा भाइरल भएकी छिन् । उनि अभिनित चलचित्र ओरु आदर लभ चलचित्र यहि मार्चमा रिलिज हुदैछ ।

सोहि चलचित्रको एक गीतमा उनले दिएको फेसियल एक्सप्रेसनले गर्दा अहिले उनि चर्चाको सिखरमा छिन् ।

प्रकाशित मिति : मङ्गलवार, फाल्गुण ०१, २०७४ समय : १४:५७:०५ 295 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi