तपाईको आज ः २०७४ साल माघ २८ गते आइतवार

पहिलोपेज


मेष : बित्तिय संस्था बाट सहयोग पाईनेछ । स्वादिष्ट भोजन मिल्नेछ । प्रेममा सफलता पाईनेछ ।

बृष : अविश्वाश उत्पन्न हुनेछ । घर व्यवहारको समस्याले सताउनेछ । नाक तथा घाँटीमा समस्या आउला ।

मिथुन : शिक्षामा सफलता मिल्नेछ । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । मंगल कार्यको योग छ ।

कर्कट : छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेम सम्बन्ध कसिलो हुनेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।

सिंह : सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ । नयाँ कार्यको थालनी होला । अतिथीको आगमन हुनेछ ।

कन्या : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । अतिथीको आगमन हुनेछ । पार्टनरमा सफलता मिल्नेछ ।

तुला : समय प्रतिकुल भई कुलतमा मन जानेछ । घर व्यवहारको समस्याले सताउनेछ । बन्न लागेको काम विग्रिनेछ ।

वृश्चिक : नयाँ काम वा रोजगार पाईनेछ । कार्यमा सफलता पाईनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

धनु : राज्य बाट मान सम्मान पाइनेछ । समाजिक कार्यमा मन जाला । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मकर : अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यापार व्यवसायमा वाधा आउनेछ । नजिकका व्यक्तिबाट धोका पाईएला ।

कुम्भ : विशिष्ट व्यक्तिको सहयोग पाईनछ । रमणीय र सुखद यात्राको योग छ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

मीन : बैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।

 

साभार : हाम्रो पात्रो

प्रकाशित मिति : आइतवार, माघ २८, २०७४ समय : ७:५२:२८ 122 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi