घट्यो सुनको मुल्य

पहिलोपेज


काठमाडौं । केही दिनदेखि सुनचाँदीको मूल्यमा उतारचढाव आइरहेको छ । मूल्य एक दिनमै ह्वात्तै घढ्ने र बढ्ने भइरहेको छ । आज पनि सुनको मूल्य ह्वात्तै घटेर प्रतितोला ५६ हजार ६ सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५७ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ घट्दै प्रतितोला सात सय ३५ रुपैयाँ पुगेको छ । हिजो चाँदी प्रतितोला सात सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

प्रकाशित मिति : बिहिवार, माघ २५, २०७४ समय : १४:०३:३७ 87 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi