कांग्रेसका प्रवक्ता शर्माले दिए एमालेलाई मुखभरिको जवाफ

पहिलोपेज

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुखभरि जवाफ दिएका छन् । एमालेले जारी गरेको विज्ञप्तिको बुँदा नम्बर २ को विषयमा ट्वीट गर्दै प्रवक्ता शर्माले मनको बाघले कसैलाई नखाएकै जाती भनेका छन् ।

प्रवक्ता शर्माले भनेका छन्, “राष्ट्रियसभा गठनको कानुन निर्माण, प्रदेश प्रमुख नियुक्ति, काम चलाउ स्थल, माघ २४ मा निर्वाचन । यी सबै प्रक्रियाले सत्ता हस्तान्तरणलाई मार्गप्रशस्त गरिरहेको छ । मनको बाघले कसैलाई नखाएकै जाती !”

 

प्रकाशित मिति : बिहिवार, माघ १८, २०७४ समय : ०:०४:१८ 107 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi