फागुनको तेस्रो साताभित्र वाम नेतृत्वको सरकार गठन : खनाल

पहिलोपेज

बेँसीशहर । एमाले नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले फागुनमा वाम नेतृत्वको सरकार गठन हुने बताएका छन् ।

१ माघमा लमजुङ सदरमुकाम बेँसीशहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खनालले फागुनको तेस्रो साताभित्र नयाँ सरकार गठन हुने बताएका हुन् ।

खनालले सरकार गठनअघि एमाले र माओवादी केन्द्रबीच एकताको प्रयास भइरहेको बताए ।

लोकतन्त्रको संस्थागत विकास र आर्थिक समृद्धि नै वाम सरकारको प्राथमिकता रहने खनालको भनाई थियो ।

प्रकाशित मिति : मङ्गलवार, माघ ०२, २०७४ समय : ११:३८:३४ 51 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi