दाङमा जाडोले कठ्याङग्रिएर १ जनाको मृत्यु

भानु जीएम

दाङ । दाङको गढवा गाउँपालिका वडा नम्बर १ बडहरा निवासी ७१ वर्षीय जोखु चौधरीको जाडोले कठ्याङ्ग्रिएर मृत्यु भएको छ । उनी अपांग हुनुका साथै अविवाहित समेत हुन् ।

उनका भतिजाहरु कामको सिलसिलामा भारतमा रहेको र अत्यधिक जाडोका कारण न्यानो कपडाको अभावमा कठ्याङ्ग्रिएर मृत्यु भएको स्थानीय नवराज शर्माले जानकारी दिएका छन् ।

प्रकाशित मिति : बिहिवार, पौष २७, २०७४ समय : २०:३६:२९ 69 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi