चर्चित प्रेम जोडी आयुष्मान र प्रियंका बने आमा बुवा

पहिलोपेज


काठमाडौँ । चर्चित प्रेम जोडी आयुष्मान देशराज र प्रियंका कार्की आमाबाबु बनेका छन् । लामो समयदेखि सम्बन्धमा रहेको यो जोडी रियल लाइफमा आमाबाबु बन्न बाँकी नै छ तर यो जोडी रिल लाइफमा भने आमाबाबु बनेका हुन् ।

युनिसेफले तयार गरेको लघु चलचित्र जसमा गर्भवती, सुत्केरी र पोषण आहारबारे देखाउन खोजिएको छ । यो चलचित्रमा प्रियंका र आयुष्मानले पती र पत्नीको भूमिकामा अभिनय गरेका हुन् । लघु चलचित्रमा प्रियंका गर्भवती भइ आमा समेत बनेकी छन् ।

प्रकाशित मिति : बिहिवार, पौष २७, २०७४ समय : १३:१८:१४ 126 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi