माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड विजयी, मन्त्री पाण्डे पराजित

पहिलोपेज

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड” चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । अध्यक्ष प्रचण्डले राप्रपा प्रजातान्त्रिकका नेता विक्रम पाण्डेलाई ९ हजार ३ सय २७ मतले पराजित गरेका हुन् ।

अध्यक्ष प्रचण्डले ४६ हजार २ सय ६९ मत प्राप्त गरेका छन् । वर्तमान वन तथा भूसंरक्षण मन्त्री समेत रहेका पाण्डेले ३८ हजार ९४२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : सोमवार, मंसिर २५, २०७४ समय : १२:५७:०३ 382 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi