फेरि नारायणकाजी अगाडि बाबुराम लागे पछाडि

पहिलोपेज

गोरखा । अत्यन्त कडा प्रतिष्पर्धा रहेको गोरखा– २ मा फेरि माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ अगाडि लागेका छन् । उनलाई पछ्याउँदै पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराई पछाडि परेका छन् ।

पछिल्लो मतपरिणामअनुसार नारायणकाजी श्रेष्ठले १८३४ मत प्राप्त गरेका छन् । नयाँ शक्ति नेपाल पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले १७८९ मत प्राप्त गरी नारायणकाजीलाई पछ्याइरहेका छन् ।

प्रकाशित मिति : बिहिवार, मंसिर २१, २०७४ समय : २३:०१:२८ 159 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi