मृत्युअघि चितवनको सभामा यस्तो गीत गाएका थिए खुशीराम पाख्रिनले [भिडियोसहित]

चितवन । चर्चित जनगायक खुशीराम पाख्रिनको मंगलबार हृदयघातका कारण मृत्यु भएको छ । मंसिर ३ गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका एकमात्र छोरा प्रकाश दाहालको मृत्यु भएको दुई दिनपछि उनकै श्रद्धाञ्जलीसहितको चुनावी सभामा गीत गाएको केहीबेरमै पाख्रिनलाई हृदयघात भएको थियो ।

यस्तो गीत गाएका थिए जनगायक पाख्रिनले । हेर्नुहोस्

प्रकाशित मिति : मङ्गलवार, मंसिर ०५, २०७४ समय : २१:००:४५ 264 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi