मोहनविक्रम सिंह पनि प्रकाशलाई श्रद्धाञ्जलि दिन आर्यघाटमा

पहिलोपेज

काठमाडौं । प्रचण्ड र मोहन वैद्यका पनि गुरु मानिने नेकपा (मसाल)का महामन्त्री मोहनविक्रम सिंह पनि प्रचण्डपुत्र प्रकाश दाहाललाई अन्तिम श्रद्धाञ्जलि दिन आर्यघाट पुगेका थिए । पुराना कम्युनिष्ट नेता सिंहले आर्यघाट पुगेर प्रकाश दाहाललाई श्रद्धाञ्जलि अर्पण गरेका हुन् ।

प्रकाशित मिति : सोमवार, मंसिर ०४, २०७४ समय : ०:४४:५३ 407 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi