बाबा राम रहिमको अर्को सेक्स भिडियो सार्वजनिक : को होलिन् ती महिला ? (भिडियोे)

एजेन्सी

भारत । भारतका चर्चित बलात्कारी बाबा राम रहिम जेल चलान भइसकेका छन् । उनी जेल चलान भएपछि एकपछि अर्को गर्दै उनका काला कर्तुतहरु सार्वजनिक भइरहेका छन् ।

पछिल्लोपटक फेरि बाबा राम रहिमको सेक्स भिडियो सार्वजनिक भएको छ । राम रहिमले एक महिलासँग शारीरिक सम्पर्क गरिरहेको भिडियोमा देख्न सकिन्छ । सार्वजनिक भएको भिडियोमा बाबा राम रहिमले एक महिलासँग शारीरिक सम्बन्ध गर्न लिप्त भएको स्पष्ट रुपले देखिन्छ । तर उक्त महिलाको को हुन् भन्ने कुरा भने अझै खुलेको छैन । भारतीय मिडियाहरुका अनुसार उक्त महिला साध्वी वा कथित “धर्मपुत्री” हनीप्रीत नै पनि हुन सक्ने अनुमान गरिएको छ ।

डेरा सच्चा सौदा नामक धार्मिक संस्थाका प्रमुख बाबा राम रहिम आफ्नै २ साध्वी (महिला भक्तजन)लाई बलात्कार गरेको आरोपमा हरियाना अदालतबाट दोषी ठहर भई २० वर्षको लागि जेल चलान भएका छन् । बाबाकी धर्मपुत्री हनीप्रीत पनि अहिले प्रहरी हिरासतमा रहेकी छन् ।

हेर्नुहोस् भिडियो

प्रकाशित मिति : शुक्रवार, मंसिर ०१, २०७४ समय : १७:५५:२६ 598 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi