दाङको विकट पहाडी गाउँपालिकामा यसरी गरियो महरा र पोख्रेलको स्वागत

पहिलोपेज

बंगलाचुली । दाङको अति विकट पहाडी गाउँपालिका बंगलाचुलीमा शनिवार वाम गठवन्धनको विशाल चुनावी सभा सम्पन्न भएको छ । उक्त सभामा दाङ– २ का उम्मेदवार एवं माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा, दाङ– २ (क)का उम्मेदवार शंकर पोख्रेल, समानुपातिकतर्फका उम्मेदवारहरु शान्ता चौधरी, सिर्जना चौधरी, बलिभद्र राना, टीकाराम खड्का लगायतका उम्मेदवारहरुलाई भव्य स्वागत गरिएको थियो । त्यस अवसरमा स्वागत नृत्य गर्दै स्थानीय कलाकर्मीहरुको समूह ।

प्रकाशित मिति : शनिवार, कार्तिक २५, २०७४ समय : २२:०७:५४ 204 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi