तपाइको आज: २०७४ साल भाद्र २५ गते आइतवार

मेष: खर्च वृद्धि हुनेछ । मान्यजनको सहयोग मिल्नेछ । आलस्यता बढ्नेछ । प्रियजनसँग भेट हुनेछ । कामहरु सफल हुनेछन ।

वृष: खर्चमा नियन्त्रण हुनेछ । अनावश्यक वाद विवाद बढ्नेछ । स्वास्थ्यमा आंशिक सुधार हुनेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।

मिथुन: पारिवारिक सद्भाव बढ्नेछ । प्रेममा सफलता मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आफन्तको सहयोग मिल्नेछ ।

कर्कट: बौद्धिक काममा सफलता मिल्नेछ । ब्यापार व्यवसायमा लाभ मिल्नेछ । रचनात्मक कार्यबाट सम्मान प्राप्त हुनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।

सिंह: आय आर्जनमा अवरोध आउनेछ । वैदेशिक याात्राको योग बन्नेछ । समाजिक सम्मान बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

कन्या: काम गर्ने उत्साह र आत्मविश्वास बढ्नेछ । दाजुभाईको सहयोग मिल्नेछ । बिश्वास गरेकाले साथ दिनेछन । घरायसी काममा झमेला आउनेछ ।

तुला: अध्ययनमा रुची बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ । आकस्मिक धन लाभ हुनेछ । अचल सम्पत्तिको कारोवार हुनेछ ।

वृश्चिक: रोजगारीको अवसर प्राप्त हुनेछ । वैदेशिक यात्रा फलदायी रहनेछ । रचनात्मक कार्यमा मन जानेछ । समाजिक प्रतिष्ठा बढ्नेछ ।

धनु: महत्वपूर्ण कार्य सफल हुनेछन् । पारिवारिक झमेला बढ्नेछ । नोकरीमा पदोन्नतिको योग रहेको छ । शत्रु परास्त हुनेछन् ।

मकर: कामको प्रसंसा हुनेछ । शारीरिक आलस्यता बढ्नेछ । आम्दानीको स्रोत सवल रहनेछन् । प्रयासहरु साकारात्मक रहनेछन ।

कुम्भ: साहित्य क्षेत्रमा सफलता प्राप्त हुनेछ । रमाइलो यतारको अवसर मिल्नेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।

मीन: स्वास्थ्यमा सुधार आउनेछ । वैदेशिक व्यापार अवरुद्ध रहनेछ । साथीभाईसंग छोटो रमाइलो यात्राको योग रहेको छ ।

 

हाम्रो पात्रोबाट

प्रकाशित मिति : आइतवार, भाद्र २५, २०७४ समय : ५:३२:३९ 405 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi