जापान गोजुरियो डो केन्वाकाईमा १७ सदस्यीय केन्द्रीय समिति

पहिलोपेज

काठमाडौं । जापान गोजुरियो कराते डो केन्वाकाई नेपालको दोस्रो वार्षिक साधारण सभा तथा निर्वाचनले विदुर कुँवरको अध्यक्षतामा १७ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको छ । सभाले वरिष्ठ उपाध्यक्षमा विशन सिंह खड्का, उपाध्यक्षहरुमा रवि राना, विकास नगरकोटी, महासचिवमा राकेश श्रेष्ठ, कोषाध्यक्षमा रमेश अधिकारी, सचिवमा सुमन तिमल्सिना, सदस्यहरुमा सन्दीप थापा, सञ्जय रन्जीत, हस्ना अधिकारी, टिना शर्मा, प्रयोगराज रोकाया, रमेश अधिकारी, प्रकाश गुरुङ, राजेशबहादुर श्रेष्ठ र २ जना राखेपका प्रतिनिधिहरु रहेका छन् ।

प्रकाशित मिति : आइतवार, माघ २३, २०७३ समय : १६:१३:०२ 586 पटक पढिएको

Android App

Download android application

Pahilopage android application in Play Store

Masina_ghaderi

Masina_ghaderi