दुबै मिर्गौलाले काम नगरेपछि मृत्यु कुर्दै जयबहादुर

दाङ । बर्दिया जिल्लाको कालिका– ३ का जयबहादुर पाइजा मगर यतिबेला शिक्षण अस्पतालमा मृत्यु कुरिरहेका छन् । उनका दुईवटै मिर्गौलाले काम नगरेपछि उनलाई यस्तो अवस्था आइलागेको हो ।

शिक्षण अस्पतालको नेफ्रो वार्डको बेड नं. १९ मा रहेका जयबहादुरको मुटुमा समेत समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई सहयोग गर्न चाहने महानुभावहरुले विरामी जयबहादुर पाइजा मगरकै नेपाल इन्भेष्टमेण्ट बैंकको खाता नं. ००१०५०८०३९४६६६ वा उनकै नाममा नेबिल बैंकमा रहेको खाता नं. ०२१००१७५३९०४६ मा सहयोग रकम जम्मा गरिदिन सकिने विरामी जयबहादुरले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : बुधवार, माघ ०५, २०७३ समय : १४:२१:५७ 3459 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi