जोक : सुजाता कोइराला प्रसंग

jokeeeee-copy

 

सुजाता कोइराला
मलाई क्यान्सर लाग्यो सर्खार ! १ करोड चाहियो ।

गगन थापा (स्वास्थ्यमन्त्री)
बूढीले १ करोड मागेकी थिइन् । बूढीलाई ५० लाखमात्र दिएर बाँकी ५० लाख देश र जनताको नाममा बचाउन सफल भएँ । यो महान र ऐतिहासिक उपलव्धि हो ।

अझै रमाइला जोकहरु पढ्नका लागि तलको लिंकमा गएर हाम्रो अफिसियल जोकपेजको पेज लाइक गर्नुहोला ।

www.facebook.com/JokePageNp

प्रकाशित मिति : आइतवार, कार्तिक २८, २०७३ समय : २३:१२:२९ 17712 पटक पढिएको

Masina_ghaderi

Masina_ghaderi